Wednesday, June 2, 2010

जनवरी '१०

# नसोधु त पिर लाग्छ, सोधु भन्दा डर लाग्छ उफ.. कस्तो बाध्यता आइपरेछ भनेपछी_____!!!
19 Jan,’10

# We dont need to create a history by ourself, history will write our name in itself !!!
20 Jan,’10

# अब आउँदैछ.. अब आउँदैछ.. गरीबको सुनौलो दिन अब आउँदैछ । _____मैले यो गीत सानो छदा गाउँमा खुब सुन्ने गर्थे, धेरै पछी आज फेरी अचानक याद आयो ।
21 Jan,’2010

# मैले आज अर्थपुर्ण जीवन जिउन जानिन भने, भोली मर्दा पनि अर्थहिन मृत्यु नै मर्नु पर्नेछ ।
22 Jan,’10

# माओवादी आन्दोलन स्थगित: माओवादी अघी बढ्यो कि पछी हत्यो ??? जे होस्, हाललाई राम्रो भित्रको नराम्रो र नराम्रो भित्रको राम्रो खबर !!!
23 Jan,’10

# लामो यात्रीको खोजीमा .... ।
23 Jan,’10

# क्रान्ति पछीको नौलो बिहानी झुल्किने आशामा.. ।
24 Jan,’10

# Numafung.. a movie based on Limbu culture.. i just watched it.. Nice !!!
24 Jan,’10

# There is always something to learn, something to improve n somethng to be corrected with ourself !!!
25 Jan,’10

# I just watched nepali movie ___बलिदान । Haribansha is the real hero !!!
25 Jan,’10

# अशान्तिको लागि होइन, परिवर्तन र शान्तिका लागि क्रान्ति अनिबार्य छ ।
25 Jan,’10

# आज पनि जन्माउन सकिन, 'कोटडाँडाको झण्डा' ।
26 Jan,’10

# प्रसव पिडामा छु, म ।
27 Jan,’10

# सुखी होईन, खुशी जीवनको अनुसुन्धानमा छु ।
28 Jan,’10

# भूमिगत,.. म ।
29 Jan,’10

# गर्दैछु आफ्नै पर्दाफास..!!!
30 Jan,’10

# एक हुल मान्छेहरु जुटिरहेछन सेतो परेवाको खोजीमा । र, म पनि पछ्याइरहेछु उनिहरुलाई निरन्तर निरन्तर.. ।
31 Jan,’10

No comments:

Post a Comment