मेरो हाँसो उसलाई
असीमित खुशी बन्छ
मेरो आसुँ उसलाई
असह्य पिडा बन्छ ।
नदेखिने साईनो यो
नभेटिने मिलन यो
मेरै लागि बाँचेको छ ऊ
उसैको लागि बाँचेको छु म ।
16 Jan, ‘10
Tuesday, January 19, 2010
Subscribe to:
Post Comments (Atom)
चिन्तन चौतारी
चन्द्र भाइ, यहि हो प्रेम:)
ReplyDeleteहो र दाई ? ठीक ठाउँमा निशाना लागेकै हो त ?
ReplyDeleteमलाई त केही पनि अनुभव नभएर होला भेउ नै पाउ नसकेको । हाहा..