संगीतको धुन
सुरिलो भजन
कलाको दुरुपयोग ।
क्रान्तिकारी नारा
अस्पष्त भिजन
अराजक प्रब्रिती ।
मिठो कबिता
चाप्लुसी गुणगान
शब्दको अनादर ।
न्यायको फैसला
कुतर्क बहस
कानूनी नौटन्की ।
नेताको जय
जनता पराजित
चेतनाको नापतौलो ।
भँगेरा बोली
कछुवा गती
बिकासको रुप ।
जल धनी
प्यासले मृत्यु
काकाकुलको हर्ष ।
प्राणको मुल्य
पैसाले राहत
गोहिको आसुँ ।
पशुको जन्तु
हिन्स्रक बानी
राक्षस मान्छे ।
अपुग बजेट
सम्पन्न अगुवा
भ्रश्त राजनेता ।
भिखारीलाई दया
गर्भवती भत्ता
ब्यापारी सांसद् ।
जनताको मुक्ति
मुसालाई दुलो
स्यालको दाउ ।
एक्लो मानवसागर
एकताको सन्देश
भ्रमको खेती ।
हातमा छुरी
रगतको होली
विश्वासिलो शान्ती दुत ।
रसिलो फूल
माहुरीलाई अमन
नेपालीको खुशी ।
मृत्युको खबर
अभावको जीवन
कर्णप्रिय गीत ।
09 Nov,09
Friday, November 13, 2009
Subscribe to:
Post Comments (Atom)
nice!!
ReplyDeleteचन्द्र जी, तपाईका यी हाइकुहरु सार्है सरल र घतपूर्ण लाग्यो । ब्लग निकै राम्रो लाग्यो यसअघि छिरेको थिएँ । छिमेकमा तपाईका ब्लग ढोकामा आएँ भित्र बोलाउनुहुन्छ होला हैन् ?
ReplyDeletewww.onlinekhaskhas.blogspot.com
धन्यवाद, राजेश जी ।
ReplyDeleteपहिलो प्रयास हो, खै कुन्नी के कस्तो भयो ।
अनी अबश्य स्वागत छ तपाईंलाई मेरो ब्लग संसारमा ।
...mild in mimesis with sharp feelings.
ReplyDelete...lucid in style and vivid in meaning.
Two thumbs up!!
Thank you !
ReplyDeleteexcellent
ReplyDeleteThank you so much for loving my Dhoon.. now you are anonymous so i dont know you but hope to know you personnely in future.
ReplyDeleteThank you once again!