Thursday, December 24, 2009

ह्याप्पी मेरी क्रिश्तमस

तातेको फलाम झै लचिलो
पाकेको फल झै रसिलो
सागर झै शान्त अटल
झरना झै सुशिल चन्चल
फैलाएर बिशाल छाती
बन्नुछ अशल नामी
सिकौ कहिल्यै नमर्ने सोची
बाँच्नुछ आजलाई मात्र साथी ।
ह्याप्पी मेरी क्रिश्तमस !!!
24 Dec,09

3 comments:

  1. धन्यवाद, बसन्त दाजु ।
    मेरी क्रिस्तमस !

    ReplyDelete
  2. चन्द्र जी, राम्रो कविता !
    ढिलै भएपनि ह्यापी ख्रीष्टमस अनि नयाँ वर्ष २०१०को आगमनसँगै तपाई र तपाईका परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

    ReplyDelete