तातेको फलाम झै लचिलो
पाकेको फल झै रसिलो
सागर झै शान्त अटल
झरना झै सुशिल चन्चल
फैलाएर बिशाल छाती
बन्नुछ अशल नामी
सिकौ कहिल्यै नमर्ने सोची
बाँच्नुछ आजलाई मात्र साथी ।
ह्याप्पी मेरी क्रिश्तमस !!!
24 Dec,09
Thursday, December 24, 2009
Subscribe to:
Post Comments (Atom)
Happy Christmas to you too!
ReplyDeleteधन्यवाद, बसन्त दाजु ।
ReplyDeleteमेरी क्रिस्तमस !
चन्द्र जी, राम्रो कविता !
ReplyDeleteढिलै भएपनि ह्यापी ख्रीष्टमस अनि नयाँ वर्ष २०१०को आगमनसँगै तपाई र तपाईका परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।