Friday, September 7, 2012

फेब्रुअरी '१२


- I have always been running to reach somewhere to become a proud somebody but I think I didn’t reach anywhere and still Im nobody. Today I realized that I must try to be the part of my great father and great mother!

म सधैं केही न केही गर्ने र कोही न कोही बन्ने अस्प्ष्ट चाहना बोकेर कुदिरहेकोछु तर अझै पनि 'त्यो कोही' बन्न सकेको छैन, न त 'त्यो केही' नै गर्न सकें । आज बल्ल मैले महशुस गरेकोछु, मसँग मेरो बुवा बन्ने द्रिडता हुनु पर्थ्यो, मेरी आमा बन्ने सपना बुन्नु पर्थ्यो ।
Feb 07 2012

- मैले जीवनमा त्यो निश्चित आदर्श भेटाउन नसके पनि सफल र सुन्दर त्यो एक अंश खोज्ने कोशीस अबश्य गरिरहनेछु ।
Feb 08 2012

- So many wishes and cheerful voices, I hear
Surrounded by true hearts with love and care

I believe, a precious single word encourages million times more to breath.
No matter, we are near or miles away!

After reading so many beautiful wishes and hearing cheerful voices, I really felt that I am surrounded by true hearts with love and care.

My Respected Seniors, Dear Friends, Brothers and Sisters,
You all are the source of my happiness and successes in my life. I am delighted by your sweetness. A word ‘Thanks’ can never speak my soul!

I pray god to keep you glowing all the way.
I am the luckiest! I am blessed!!
Feb 09 2012

- म दिनेवाला हैन, लिनेवाला हुँ । दिनेवाला त सधैं माथि हुन्छ, लिनेवाला पो तल हुन्छ, जो थिचिन्छ । अन्यथा नलिइदिनु होला सर ।
Feb 10 2012

- मौन दिवस !
Feb 13 2012

- The One, who can’t Love you in Better way has No Right to Stick and Hurt you more!
Feb 15 2012

- Happy Valentine’s Day!
14th feb
(मेरो लागि बगेका ति आशुहरुसँग मलाई बदी नै डर छ । म चाहन्छु, मलाई तिनले सराप नदिऊन् किन कि त्यो सराप मैले अबश्य भोग्नु पर्नेछ । मलाई माया गर्ने ति निर्दोष मुटुहरुले कसैगरी खरानी नबनाईदिउन् । म भष्म हुन चाहन्न । म अझै केही बेर बाँच्न चाहन्छु ।)

- Dont offer your heart to a cannibal..
Yes I'm !
Feb 16 2012

- बाँच्ने शीर धेरै भो दुनियाँलाई के भनम
हुँदैछ यो युगमा रावनको पुनर्जनम
Feb 17 2012

- Neither All the Boys Take the Chances nor the entire Girls Take But some Selfish people may Misinterpret your Love and Trust.
Feb 19 2012

- I must cut down some trees and build a bridge so that I can cross the river.
Feb 22 2012

- यानिमाया,
मैले भुल्न त खोजेकैछु तर भुल्छु भन्दै झन सम्झी पो रहेछु ।
आज धेरैपछी यादमा आयौ, चसक्क भिजाएर गयौ । फेरी सपनीमा आयौ, निथ्रुक्क रुझाएर गयौ । एउटा यता हाँस्ने, अर्को उता रुने दिनहरु फेरी सम्झ्यौ कि क्या रे!
मेरी निरमाया!
Feb 24 2012

Buwaa,
Keep Guiding Me! Keep Blessing Me!!
Feb 25 2012

- जीवन सुत्र र सिद्धान्तहरुले लेखिएको किताब होइन, जसलाई हामी अनुसरण गर्नै पर्ने हुन्छ । यो त एउटा खाँली पाना मात्र हो, जहाँ हामीले भिन्नै नियमहरु आँफै लेख्नु पर्ने हुन्छ ।
Feb 26 2012

- भौतिक सुखमा भेटिने खुशी भन्दा दु:खमा भेटिने खुशी कयौ गुणा स्वादिलो हुदो रहेछ । Feb 28 2012

No comments:

Post a Comment