Friday, September 7, 2012

अप्रिल '१२

HOW?
I really don't have any reasons to tell.. May be I was in hurry to reach my destination but m thrown out of the race.. Now I realized, no more days are here to live together.. I think its easier than harder.. Yes, I must go.. I must win and need to come back soon..
I ll not let you down again!
Aamaa! Bubaa!
08 April, 2012

Everything looks so different!
10 April, 2012

The end means to complete and complete means to begin.... Yes, its time to make a another start..
Happy New Year 2069 to you all!
13 April, 201210

हरेक कुराको सिमा हुन्छ । त्यो सिमा नाघ्ने मलाई रहर छैन । अन्यथा म पनि कठोर बनेर आफ्नै मुटु निचोर्न वाध्य हुनेछु ।
17 April, 2012

के को बनाउथे र देश, मुलाहरु ।
यसो भन्न त नहुने हो तर टलटल लागेर आयो, त्यसैले ।
18 April, 2012

नेपाल बिस्फोट हुन लायक ठाउँ हुँदै होइन र हुनु कदापी राम्रो पनि होइन तर बिस्फोट हुनु पर्ने ठाउँहरु नगन्य मात्रामा देखिरहेकोछु । शायद आबश्यक पनि छ !
19 April, 2012

Sauraha: So close, So far!
20 April, 2012

Titanic: a beautiful disaster!
21 April, 2012

अब पनि पुच्छरले टाउको हल्लाउने दिन रहेन ।
24 April, 2012

मलाई जसले जे सोच्छ, म त्यही नै हुँ ।
यि आँखाबाट ओझेल पर्दै गैरहेको एउटा सुन्दर रुपभन्दा, त्यो मधुरो छाया अझ बदी नै प्यारो लाग्दोरहेछ ।
27 April, 2012

म बुदेसकालको सहारा हुँ ।
मेरी आमाले चाहेको बेला मैले न काध थाप्न सकें, न त हात दिन नै । त्यो कुप्रो जिउ ठाम्नलाई आजसम्म एउटा लौरो ठम्याउन समेट सकेको छैन । तै पनि मलाई राम्ररी थाहा छ, त्यो जिम्मेवारी मेरै हो, कर्तव्य मेरै हो । म अझै पनि भन्छुँ," म नै बुदेसकालको सहारा हुँ ।"
('लाउरेकी आमा'बाट)
28 April, 2012

भावना भएर पनि केही बोल्नै नसक्ने त पशु हो, हामी पशु बनिरहेछौं ।
29 April, 2012

No comments:

Post a Comment