Tuesday, January 19, 2010

ऊ र म

मेरो हाँसो उसलाई
असीमित खुशी बन्छ
मेरो आसुँ उसलाई
असह्य पिडा बन्छ ।

नदेखिने साईनो यो
नभेटिने मिलन यो
मेरै लागि बाँचेको छ ऊ
उसैको लागि बाँचेको छु म ।
16 Jan, ‘10

2 comments:

  1. चन्द्र भाइ, यहि हो प्रेम:)

    ReplyDelete
  2. हो र दाई ? ठीक ठाउँमा निशाना लागेकै हो त ?
    मलाई त केही पनि अनुभव नभएर होला भेउ नै पाउ नसकेको । हाहा..

    ReplyDelete