Saturday, January 16, 2010

रातो आवरण

समाज फेर्न हिंड्नेहरु,
नयाँ मान्छे नबनिकन
देश फेर्छु भन्नेहरु,
मुल प्रणाली नफेरिकन
बिडम्बना !
उनै,
दुनियाँ बदल्छु भन्नेहरु
आँफु मात्र बदलिए ।
संसार जित्छु भन्नेहरु
आँफै कायर बनिदिए ।
16 Jan, '10

2 comments:

  1. बेजोड अभिव्यक्ति । सुन्दर प्रस्तुती ।

    ReplyDelete
  2. भिम ज्यु, अपरिचित भएर पनि मेरो ब्लगसम्म पालिदिनु भएकोमा र अझै मन पराएर कमेन्ट गरिदिनु भएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद छ ।

    ReplyDelete