We find Happiness in Ease but Better Happiness in Effort!
02 March, 2012
Every one stands to support me every time when I try to crawl but I m preparing to move my foot steps this time.
Yes, I must be able to walk myself!
03 March, 2012
Jogira Sarara..ra..ra..ra!
Happy Holi!
07 March, 2012
Learn from yesterday and Plan for tomorrow.. Get ready to move, get ready to score.. I'll always be with you..
Good Luck NEPAL!
09 March, 2012
Nepal played worst game but better than Maldives. I think its time to filter few players and give chance to new ones.. Especially front line.
10 March, 2012
She was beautiful. Yes, she is!
11 March, 2012
मलाई गन्हाउने मान्छेहरुसँग कुनै मोह छैन, सम्बन्ध नरहोस् पनि ।
16 March, 2012
I see, I speak and I write.. I m fully responsible for everything I do but I m not responsible for the things that I hear!
16 March, 2012
(I m totally empty but wants to be filled. So, hoping to learn some lessons, m behind you following the way you move. I m ready to listen carefully and happily. I have no doubt on the people whom I truly respect and trust.. B.B Bista and Rabindra Sameer)
11 March, 2012
सशस्त्र युद्ध गरिरहेको माओवादीले जन-गणतन्त्रको सपनालाई त्यागेको र तत्कालिन सात दलहरु राजतन्त्रलाई छाडेर गणतन्त्रको मिलनबिन्दुमा आएकै कारणले नै नेपालमा लोकतन्त्र स्थापना सम्भव भएको हो । तर, यो यथार्थ ईतिहास साक्षी हुँदा हुँदै पनि कांग्रेसभित्र बौद्दिक मानिने नेता डा. रामशरण महतको अभिब्यक्तिले सहमति भन्दा असहमतिको स्पष्ट संकेत गरिरहेको छ । दु:खको कुरा, डा. महतले सधैं समस्या सल्टाउने भन्दा बल्झाउने कोणबाट मात्र घटनालाई बिश्लेषण गरिरहेका हुन्छन् । यदी दलहरु आ-आफ्नै सिद्धान्त र स्वार्थमा 'मेरो गोरुको बाह्रै टक्का' गरिरहने हो भने त ०६२/०६३ को सामुहिक जन-आन्दोलन र अहिलेसम्म गरेको सहकार्य नै गल्ती थियो भनेर जनताका सामु बोल्ने हिम्मत गर्नुपर्यो । अन्यथा, मानसिक कुन्ठा र कुतर्क बोलेर राष्ट्रलाई बन्देज राख्न पाइदैन ।(बि.बि.सी. नेपाली सेवा)
15 March, 2012
हाम्रो समाज यती अराजक भैसक्यो कि कोही मान्छे उचाईमा बस्नका लागि जन्मिएका हुन्छन् तर उनिहरुलाई उकालो चद्न त दिइदैन नै, अझ बेसीतिर पनि राम्ररी बाँच्न दिइदैन ।
18 March, 2012
यानिमाया,
म अहिले धेरैपछी त्यही ठाउँमा उभिरहेछु जहाँ हामीले कुनै दिन माया पिरतीका कुरा गरेका थियौं, भबिश्यको मिठो कल्पना साँचेका थियौं । तर आज हामी सँग-सँगै छैनौ, म एक्लो छु, एक्लो.. । त्यो भित्ताभरी सजाइएको तिम्रो तस्बिरहरुले मुस्कुराउदै मलाई एकोहोरो तीर हानिरहें । म चिर निन्द्रा सुत्न अनेक जुक्ति गरें, ता पनि असफल भएँ । हाम्रो प्रेम पनि शायद संग्राहलय झै बिगतको साक्षी ईतिहास भएछ क्या रे!
मेरी यानिमाया ।
21 March, 2012
आज अलिकती चित्त दुख्यो । साहित्य प्रतिको मोहले थोरै भए पनि ठेस लगायो, साहित्यकार भनिने प्रति पनि केही बित्रिष्णा जगायो । अचम्म छ, कहिले काही नखाएको बिष पनि लाग्दो रहेछ । हामीहरुले बिषयबस्तुलाई किन सकरात्मक भन्दा बदी नकरात्मक दंगले मात्र बुझिरहेका हुन्छौ !? सबैले जानेर वा नजानेर गल्ती गरिएको हुन्छ तर आपसी विश्वाश गर्नुको सत्ता शंका र उपशंका गरेर ब्यग्तिगत कुराहरुलाई सार्वजनिक संजालमा रहस्यमयी दंगले लेखिनु कुनै पनि कारणले सहि हुन सक्दैन । तर हामी यो नियती पटक पटक देख्नु भोग्नु परिरहेछ ।
फेसबुक कतै फेकबुक भएर पो हो कि!?
22 March 2012
No comments:
Post a Comment