tag:blogger.com,1999:blog-5196964667733695913.post8953170361500744233..comments2023-08-29T14:09:10.615+05:45Comments on चिन्तन चौतारी: तीजको शुभकामनाChandra Magarhttp://www.blogger.com/profile/15646809377942944293noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-5196964667733695913.post-88457077305108138912010-09-11T08:58:02.936+05:452010-09-11T08:58:02.936+05:45संस्मरण र विचार अती मन पर्यो। पक्कै पनि हाम्रो व्...संस्मरण र विचार अती मन पर्यो। पक्कै पनि हाम्रो व्यवहारिक पक्ष नबद्लेसम्म बोलेर केही हुने वाला छैन। हिन्दू नारिको पर्व भनिए पनि नारिलाई अझ दासी बनाउने संस्कार हो तीज। नारिले आज नाच्छ गाउँछ तर के उसको लागि हो त? यदी आज नारिहरुले गर्ने कृयाकलाप आफ्नै लागि थियो भने के यी श्रीमान ज्युहरुले गर्न दिन्थे होलान? यो सोचनिय कुरा हो। अरु भन्दा पनि यहाँले पनि उठाउनुभएको बुढोको गोडा धोएर त्यो प्रदुशित र दुर्गान्ढित पानी पिउनु कती पाशविक कुरा हो। खोइ हाम्रो महिलाहरुले कहिले बुझ्ने यो कुरो?loserhttp://tamangloser.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-5196964667733695913.post-20919588378781597152009-12-25T12:25:34.873+05:452009-12-25T12:25:34.873+05:45रमा दिदिको कमेन्त पाएर मेरो यो लेख बदी ओजपूर्ण भएक...रमा दिदिको कमेन्त पाएर मेरो यो लेख बदी ओजपूर्ण भएकोछ भन्ने ठानेको छु । धन्यवाद दिदी ।Chandra Magarhttps://www.blogger.com/profile/15646809377942944293noreply@blogger.comtag:blogger.com,1999:blog-5196964667733695913.post-72447335941777302462009-08-25T19:46:49.072+05:452009-08-25T19:46:49.072+05:45एकदम राम्रो! बाल्यकालको संझना जस्ताको तस्तै राख्नु...एकदम राम्रो! बाल्यकालको संझना जस्ताको तस्तै राख्नुभएच--मलाई मेरो गाउँघर संझाइदियो।हो ठाउँ समय परिस्थिति र सम्पन्नताले मानिसको प्रस्तुति फरक फरक बनाइदिन्छ। समयको परिवर्तन संगै सामाजीक रितिस्थितिमा पनि परिवर्तन आउछ। धन्यवाद चन्द्रभाईरमाnoreply@blogger.com