Thursday, October 14, 2010

दशै कामना

सुख, स्वास्थ्य प्रगती फुलिरहुन यसै गरी ।
सफलता र खुशी रहोस्, दिर्घायु सधैं भरी ।

बिजयदशमी २०६७ को यस पावन अबसरमा यहाँ लगायत सम्पूर्ण परिवारजनमा जीवन भरका लागि सुख-शान्ति र सम्रिद्धीको हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
-चन्द्र, चाइना

2 comments:

  1. चन्द्र जी यहाँ लगायत सम्पूर्ण मित्रहरुमा विजय दशमीको उपलक्ष्यमा सुख, शान्ति र समृदीको कामना गर्दै , शुभकामना व्यक्त गर्दछु , धन्यबाद !!

    ReplyDelete
  2. बेदनाथ जी, धेरै धन्यवाद । पुन: बिजया दशमीको हार्दिक शुभकामना है ।

    ReplyDelete